शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजा र सुडानमा युद्धविरामको आह्वान


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २९, २०८०
  • 56
    SHARES

 

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले गाजा र सुडानमा रमजानको महिनामा युद्धविराम गर्न आह्वान गर्नुभएको छ । गाजा र सुडानमा रमजानको महिनामा युद्धबिराम गरी शान्ति स्थापना गर्न आह्वान गर्नुभएको हो । उहाँले रमजान पवित्र महिना भएको बताउँदै यो अवधिमा विश्वभरका मुस्लिमहरुले शान्ति, मेलमिलाप र एकता अपनाउनुपर्ने बताउनु भयो ।

 

गुटेरेसले रमजानमा सुडानमा शत्रुता अन्त्य गर्न पनि आह्वान गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }