शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ६, २०८०
  • 57
    SHARES

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको उत्तरी भागमा भोकमरी आएको चेतावनी दिएपछि गुटेर्रेसले उक्त निवेदन गर्नुभएको हो । डिसेम्बर २०२३ मा गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण विश्लेषणले शत्रुताको तत्काल अन्त्य र जनसंख्याको लागि आवश्यक आपूर्ति र सेवाहरूको प्रावधानको लागि दिगो पहुँच नभए मे २०२४ को अन्त्यमा अनिकाल आउन सक्ने चेतावनी दिएको छ । अनिकाल रोक्नको लागि आवश्यक शर्तहरू पूरा नगरेको र पछिल्लो प्रमाणहरूका अनुसार उत्तरी गभर्नरेटहरूमा भोकमरी नजिकै रहेको र मध्य मार्च र मे २०२४ को बीचमा कुनैपनि समयमा भोकमरी हुनसक्ने अनुमान गरिएको छ ।

 

उहाँले तत्काल युद्धविरामको आवश्यकता रहेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }