शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संयुक्त राष्ट्र सुरक्षा परिषद्द्वारा गाजामा युद्धविरामको माग गर्ने प्रश्ताव पारित


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १३, २०८०
  • 40
    SHARES

 

एजेन्सी ।  संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविरामको माग गर्ने प्रश्ताव पारित गरेको छ । गाजामा पवित्र महिना रमजानको लागि तत्काल युद्धविराम गर्न माग गरिएको हो । उक्त प्रश्तावको पक्षमा परिषद्का १५ सदस्यमध्ये १४ मत परेको थियो ।

 

गाजामा युद्धविरामको लागि आह्वान गर्ने वा माग गर्ने तीनवटा मस्यौदा प्रश्तावहरूलाई भिटो गर्ने संयुक्त राज्य अमेरिका भने सोमवार मस्यौदालाई पारित गर्न अनुमति दिँदै अनुपस्थित रह्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }