बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी प्रदेश

मुख्यमन्त्री कार्कीव्दारा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २६, २०८०
  • 29
    SHARES

काठमाडौं, २६ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन् ।

मुख्यमन्त्री कार्कीले ०८१ जेठ ११ गते प्रदेश सभाको अधिवेशन बनाउन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेका हुन् ।

एमाले–माओवादीले विशेष अधिवेशन बोलाउन भन्दै प्रदेश प्रमुखसमक्ष विन्तिपत्र बुझाएको केही समयमा नै मुख्यमन्त्री कार्कीले लगभग डेढ महिनापछि प्रदेश सभाको अधिवेशन आह्वानका लागि सिफारिस गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }