मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दुई डिआइजी एआइजीमा बढुवा सिफारिस


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ४, २०८१
  • 31
    SHARES

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक डिआइजी प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा सिफारिस भएका छन् । साेमबार बसेकाे बढुवा समितिकाे वैठकले उमेशराज जाेशी र भिम ढकाललाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हाे ।

नेपाल प्रहरीका एआइजीद्वय मिरा चाैधरी र सन्दिप भण्डारी यसैसता उमेर हदका कारण अवकासमा जाँदैछन् । साेहि रिक्त स्थानमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जाेशी र प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षककाे कार्यालयमा कार्यरत ढकाललाई बढुवा सिफारिस गरिएको हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }