मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ४, २०८१
  • 22
    SHARES

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेलले गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुदाहुदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास भएको जनाउनु भएका छ ।

सामाजिक संञ्जाल एक्समा एक स्टाटस राख्दै खरेलले सरकारले संवैधानिक छानविन समिति बनाई भुइमान्छेलाई न्याय दिनु पर्ने र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न दिनु पर्न माग गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रबेश गर्नुभएका खरेल गत उपनिर्वाचनमा बारा–२ बाट उम्मेदबार बन्नुभएको थियो । निर्वाचनमा पराजित भएसंगै उहाँ पार्टीमा निस्कृय रहनु भएको थियो । सहकारी प्रकरणमा अध्यक्ष लामिछानेको आलोचना गरेपछि उहाँलाई रास्वपाले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण पछि उहाँले पार्टीनै त्याग गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }