मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा वन्यजन्तु सप्ताह तथा रेडपाण्डा ट्रफी प्रतियोगिता सुरु – फोटो फिचर


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ४, २०८१
  • 93
    SHARES

रसुवा ।  रसुवा-जिल्लाको कालिका गाउँपालिका वडा नं.-२ कालिकास्थानमा “वन्यजन्तुको संरक्षण:पर्यापर्यटन र आय आर्जन” भन्ने मुल नाराको साथ २९ औं वन्यजन्तु सप्ताह तथा १२ औं रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिताको समुदघाटन भएको छ।प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य  ई.मोहन आचार्यले गर्नुभयो।

 

लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा कालिका गाउँपालिकाको आयोजना एवं लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) को संयोजनमा कार्यक्रमको सुरु भएको हो।प्रतियोगितामा जिल्लाभरि बाट १८ समूह तथा क्लबहरु सहभागी  छ्न्।

कार्यक्रम विभिन्न राजनितीक दलको नेता तथा बुद्धिजीवीहरुको पनि उपस्थिति रहेको थियो।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }