मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल र साउदी अरेबिया भिड्दै


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ५, २०८१
  • 35
    SHARES

 

काठमाडौं । ओमानमा जारी एसिसि प्रिमियर कमअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ ।

 

खेल बिहान पौने १२ बजेबाट शुरु हुनेछ । यसअघिका तीन खेल जितिसकेको नेपाल एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । यसअघि नेपालले कतार, मलेसिया र हङकङलाई पराजित गरेको थियो । समूह एमा नेपालसँगै साउदी अरेबिया, कतार, मलेसिया र हङकङ छन् । समूह बिमा भने तीनमा तीन वटै जित निकालेको घरेलु टोली ओमान शिर्ष स्थानमा छ ।

त्यस्तै समूह बिमा कुवेत, युएई, बहराइन र कम्बोडिया रहेका छन् । दुवै समूहबाट शिर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलमा विजेता दुई टोलीले फाइनल खेलेसँगै फाइनलमा पनि विजेता टोलीले एशिया कप टि २० प्रतियोगितामा स्थान बनाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }