आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १४, २०८१
  • 196
    SHARES

मकवानपुर- आर्थिक वर्ष २०८१-८२ लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुँदैछ । जेठ १४ गते सोमबार बस्ने प्रदेश सभा बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)