बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमबीबीएस अध्यापनका लागि कुन मेडिकल कलेजले कति सिट पाए? (सूचीसहित)


  • माउन्टेन खबर
  • शनिबार, भदौ २२, २०८१
  • 176
    SHARES

काठमाडौं – चिकित्सा शिक्षा आयोगले शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र ०८१/८२ (ब्याच २०२५)  का लागि ८ हजार ७० सिट निर्धारण गरेको छ ।

आयोग कार्यकारी समितिको बैठकले साउन ३२ गते नै यस्तो सिटसङ्ख्या निर्धारण गरेको थियो । सो को विवरण आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयले शनिबार सार्वजनिक गरेको हो ।

मेडिकल कलेज लगायतले अब आयोगले निर्धारण गरेको सिटसङ्ख्या आधारमै चिकित्सा शिक्षा अध्यापन गराउन पाउनेछन्‌ ।

आयोगले राष्ट्रिय चिकित्सा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा नियमावली, २०७७ बमोजिम विदेशी, सैनिक कल्याणकारी कोष, सःशुल्क तथा छात्रवृत्ति (खुला तथा आरक्षित) समूह खुलाई विस्तृत विवरण प्रकाशन हुने समेत जनाएको छ ।

सन्‌ २०२४ का लागि आयोगले कूल ७ हजार ५०४ सिट निर्धारण गरेको थियो । सन्‌ २०२५ का लागि ११ हजार ७३५ सिट माग भएकोमा ८ हजार ७० सिट निर्धारण गरेको हो ।

सिटसङ्ख्या विवरणको सूचीः

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)