शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

“स्वीकारेको विछोड पनि” अडियो गीत सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ४, २०८१
  • 166
    SHARES

काठमाडौँ – गीतकार राम लामा अविनाशीको स्वीकारेको बिछोड पनि ” अडियो गीत सार्वजनिक भएको छ ।

अमेरिका निवासी रामा लामा अविनाशीका शब्दहरूलाई मेलोडी किङ्ग मानिने सङ्गीतकार शक्तिबल्लभले सङ्गीतबद्ध गर्नुभएको छ ।

सो मिठो धुनलाई मनोहर सुनामको सङ्गीत संयोजनले अझ बढी निखरता प्रदान गरेको छ । यो मिठो सङ्गीत भित्र जादुमय स्वरकी धनी गायिका बानिका प्रधानले आफ्नो मिठो स्वर मिसाएर गीतमा प्राण प्रतिष्ठा गर्नुभएको छ ।

यी सबै अब्बल व्यक्तित्वहरूको कलालाई स्टुडियो पिकमा रेकर्ड गरिएको हो भने दिनेश लाल राजवाहकले मिक्सिङ्ग र मास्टरिङ्ग गरेर गीतलाई पूर्णता दिनुभएको छ ।

गीतकार राम लामा अविनाशीका दर्जनौ गीतहरु बजारमा आइसकेका छन्।

गीत सुन्नलाई यहाँँ क्लिक गर्नु होला :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)