शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता


  • माउन्टेन खबर
  • शनिबार, साउन ९, २०८३
  • 116
    SHARES

काठमाडौँ-  शिक्षामन्त्री धर्मेन्द्र प्रधानले मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि ककरोच जनता पार्टी (सीजेपी) ले आन्दोलन फिर्ता लिएको छ।

 

 

पत्रकार सम्मेलन गर्दै सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले शिक्षा मन्त्री प्रधानले राजीनामा दिएको आफ्ना मागहरु सम्बोधन भएको भन्दै सहमतिका सर्तहरू तोकिएको समयसीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिइएको जानकारी गराउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)