शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लस एन्जलस बस्ने डन कार्कीको राष्ट्रप्रेमी गीत बजारमा


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १८, २०८१
  • 352
    SHARES

अमेरिकाको लस एन्जलस निवासी डन कार्कीले नेपालका बीर गोर्खाली को महिमा गरिएको गीत “गोर्खाली हौँ” बजारमा ल्याएका छन् । उक्त गीतको सङ्गीत राजेश थापाले गरेका हुन् भने सङ्गीत सँयोजन र मिक्सिङ्ग राजु कार्किले गरेका हुन् ।

यो जिउ नै सिरिङ्ग पार्ने सङ्गीतमा अती नै लोकप्रिय गायक स्वरूपराज आचार्यले किङ्ग स्टुडियोमा आफ्नो स्वर रेकर्ड गरेका हुन् भने यस्को भिडियोको एडिटिङ्ग र कलरिङ्ग विनोद बमले गरेका हुन् ।

गीत सुन्न यहाँ क्लिक गर्नुहोला :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)