बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २९, २०८२
  • 268
    SHARES

काठमाडौं – लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका आरके परियारले गीतको शब्द र संगीतमा रहेको गीतमा प्रेम र प्रेमिल जोडि विचको भावनात्मक सम्बन्धलाई गीतमा समेटिएको छ ।

यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ। गीत प्रेम, अनुभूति र सामाजिक भावनालाई समेट्ने शैलीमा तयार पारिएको प्रस्तुत गरिएको छ । ।

गीतको संगीत संयोजन संगीतकार विशाल निरौलाले गरेका छन्, भने कुमार राणाले गीतको मिक्सिङ र मास्टरिङ को जिम्मेवारी गरेका छन् ।
भिडियोतर्फ, गीतको निर्देशन चित्रा मास्कीले गरेका छन्। भिडियोमा स्मरिका ढकाल, पुरु भण्डारी, आरके सुवेदी र सुजन सुवेदीको अभिनय देख्न सकिन्छ। बुद्ध थापाले भिडियोको छायांकन गरेका छन् भने सम्पादनको गरेका छन ।

गीतको पुरा भिडियो 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)