बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बजेट भाषण प्रत्यक्ष प्रसारण


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १६, २०८२
  • 243
    SHARES

काठमाडौं –  अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको छ ।

बिहीबार अपराह्न बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्नुभएको हो ।

यसअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अनुमोदन गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)