बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युवालाई प्रमाणपत्रको आधारमा बिना धितो २० लाख सहुलियत कर्जा


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १६, २०८२
  • 113
    SHARES

काठमाडौं-  सरकारले युवालाई प्रमाणपत्रको आधारमा बिना धिातो २० लाख रुपैयाँसम्म बिना धितो सहुलियतपूर्ण कजर्मा दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् सो घोषणा गर्नुभएको हो।

‘शिक्षित युवालाई उद्यमशील र रोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, शीप परिक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा बिना धितो २ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराईनेछ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)