शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिपी राजमार्गमा आजदेखि राति सवारी चलाउन निषेध


  • माउन्टेन खबर
  • शनिबार, असार ७, २०८२
  • 172
    SHARES

काठमाडौँ  – बिपी राजमार्गमा आज (शनिवार) देखि राति यातायात बन्द गरिने भएको छ। काभ्रे, सिन्धुली र रामेछापको सुरक्षा समितिका पदाधिकारीको अन्तर जिल्ला समन्वय समितिको बैठकले १५ दिन राति १२ः३० देखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले काभ्रेले जनाएको छ।वर्षामा बाढी–पहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर कोटमा रोकिने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)