प्रभा पोख्रेलको तीज गीत सार्वजनिक
अमेरिकावासी प्रभा पोखरेल को तीज गीत “ फेरियो जमाना “ सार्वजनिक भएको छ I राजेश थापाको संगीत रहेको यो गीतमा मिठो स्वरकी धनि जुनु रिजाल काफ्लेको स्वर रहेको छ I सङ्गीत सँयोजन राजु कार्कीको रहेको छ भने शब्दहरू प्रभा पोख्रेलका हुँन् I पुजा ठकुरीको निर्देशनमा बनेको यो भिडियोमा रिचा थापा र रोनिशा अधिकारीको नृत्यकला देख्न सकिन्छ भने नृत्य निर्देशन अनिल थुलुंगराईको रहेको छ I उक्त भिडियोको यसको सिनेमेटोग्राफर किरण चैसिर रहेका छन् I
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :
