मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १७, २०८२
  • 239
    SHARES

काठमाडौं – गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङ टारिफाँटमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।

काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त बसमा २२ जना सवार थिए । तीमध्ये २१ जना घाइते भएका हुन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब चार मिटर तल खसेको छ । ब्रेक फेल बस भएर दुर्घटना भएको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)