रसुवा – नौकुण्ड गाउँपालिका वडा नं. २ दोक्लाङ बाट समृद्ध रसुवा निर्माण गर्ने अभियानमा सहभागी हुँदै नेकपा एमाले नौकुण्ड गाउँ कमिटी सदस्य मङ्गले लोप्चन र जसा नेकोर, सङ्गठित सदस्य सार्कीमान तामाङ सहित एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ।

उहाँहरुलाई नेपाली कांग्रेसको केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य रसुवाको उम्मेदवार ई.मोहन आचार्यले स्वागत गर्नु भएको हो।
