बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको अवरोध कायमै


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २७, २०८३
  • 136
    SHARES

काठमाडाैँ –  प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीको अवरोध कायमै रहेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्रीले आफ्नो सम्बोधन गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदले भने आसनबाट उठेर विरोध गरे ।

उनले प्रधानमन्त्री बालेन शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रष्टीकरण दिनुपर्ने बैठक सुरु हुनेबित्तिकै माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)