बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ


  • माउन्टेन खबर
  • सोमवार, असार ८, २०८३
  • 73
    SHARES

काठमाडौँ –  नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ । ​पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका बेला त्यहीँबाट पक्राउ परेका हुन् ।

पौडेल पक्राउ परेलगत्तै सम्पत्ति शुद्धीकरण विभागको टोलीले उनको ललितपुरको भैसेपाटीस्थित निवासमा समेत छापा मारेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)