बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन


  • माउन्टेन खबर
  • शुक्रबार, असार २६, २०८३
  • 83
    SHARES

काठमाडौं –  काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ।

वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका नेपालीको शुक्रबार बिहान ११:२० बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

नेपालीले बिहीबार राहदानी विभाग परिसरबाहिर आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर रूपमा जलेका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)