बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ


  • माउन्टेन खबर
  • आइतवार, असार २८, २०८३
  • 58
    SHARES

काठमाडौँ –  काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ परेका छन्।

शनिबार होल्डिङ सेन्टरबाट अन्सारीसहित जेनजी अभियन्ता नहेन्द्र खड्का र सरिश्मा थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिनुभयो ।

होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरू डुबानमा परेपछि जेनजी अभियान्ताहरु त्यहाँ पुगेका थिए । तर, होल्डिङ सेन्टरभित्र छिर्न खोज्दा प्रहरीले नदिएपछि अभियान्ताहरुले विरोध गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)