बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर


  • माउन्टेन खबर
  • आइतवार, असार २८, २०८३
  • 68
    SHARES

काठमाडौं – चर्चित अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भएको छ । मंगलबार सफल शल्यक्रिया भएपछि उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

 

 

पारिवारिक स्रोतका अनुसार शल्यक्रियापछि दिपाको स्वास्थ्य सुधारोन्मुख रहेको छ । १० दिन अघि ढाड दुखाइको सिकायत लिएर दिपाश्री अस्पताल गएकी थिइन् ।

चिकित्सकले विस्तृत स्वास्थ्यपरिक्षण गर्दा ब्रेन ट्यूमर देखिएको थियो ।  डा‍ वसन्त पन्तले उनको अप्रेशन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)