बिहिबार, साउन २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस निवर्तमान सभापति देउवा आज स्वदेश फर्कँदै


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०८३
  • 30
    SHARES

काठमाडौं –  नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कँदै हुनहुन्छ ।

उपचारका लागि देउवा गत फागुनमा विदेश जानु भएको थियो । स्वास्थ्य परीक्षण र उपचारपछि ७ चैत २०८२ मा हङकङ पुग्नु भएका देउवा ६ महिना पछि स्वदेश फर्कन लाग्नु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)