शुक्रबार, अशोज ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खुला केन्द्रीय सदस्यतर्फ चिरिबाबुको अग्रता कायमै


  • माउन्टेन खबर
  • बुधबार, अशोज २८, २०८३
  • 58
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्।

३ हजार ७ सय मत गणना हुँदा महर्जनले २ हजार ८सय ६८ मत पाएका छन्।

 

 

निश्कल राई २ हजार ७ सय २८ मतसहित दोस्रो स्थानमा रहँदा  इन्द्रबहादुर बानियाँले २ हजार ४ सय ६३ र डा.गोविन्दराज पोखरेलले २ हजार ४ सय ३७, जितनारायण श्रेष्ठले २ हजार ३ सय ५०  मत प्राप्त गरेका छन्।

त्यस्तै , ई. मोहन आचार्यले २ हजार २सय ८१ र प्रवल थापाले २ हजार २सय ११ मत पाएका छन्।

राजिव कोइराला २हजार ६५ , हिमाल दत्त श्रेष्ठ २हजार ७४ र गणेश लामाले २ हजार ६३ मत पाएका छन् ।

कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)