शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायक बिनय कार्कीको छोरी आरोहीको पहिलो गीत (भिडियो सहित)


  • माउन्टेन खबर
  • बुधबार, असार १७, २०७७
  • 698
    SHARES

गायक बिनय कार्कीको ६ बर्षीय छोरी आरोही कार्की ले सबै बाबा हरु प्रति समर्पित गर्दै पहिलो पल्ट गायन मा पाइला चाल्दै नया गीत ‘नमस्ते गर्छु म’ को म्युजिक भिडोयो सार्बजनिक गरेका छन् ।लकडाउन को बेलामा घर मा बसी बसी बाबा छोरी मिलेर नया गीत को साथमा सांगीतिक क्षेत्रमा आरोहिको पाइला चलेको छ । पहिलो पल्ट गायन मा प्रयाश गरे पनि ६ बर्षिय आरोही ले निकै राम्रो संग

आवाज दियर अभिनय गर्नु भयको छ । उक्त गीतमा गायक बिनय कै शब्द संगीत  संगीत संयोजन रहेको छ । गायक बिनय कार्की संगीतकार संगीत संयोजक पनि हुन् ।
हाम्रो तर्फ बाट आरोही लाइ धेरै धेरै प्रगति को सुभकामना ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)