शनिबार, बैशाख २२, २०८१

रसुवामा उद्धार गर्नुपर्ने मजदुरको लगत संकलन गरिने


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २१, २०७६
  • 420
    SHARES

रसुवामा उद्धार गर्नुपर्ने मजदुरको लगत संकलन गरिने भएको छ । लकडाउनका कारण समस्यामा परेका र उद्धार गर्नुपर्ने श्रमिक तथा मजदुरको लगत संकलन सुरु गरिने भएको हो ।

बिहिबार जिल्ला प्रशासन कार्यालय रसुवामा बसेको कोभिड १९ जिल्ला कमाण्ड पोष्टको बैठकले अन्यन्त्र जिल्ला स्थायी ठेगाना भई रसुवा जिल्लाभित्र बिभिन्न बिकास निर्माण सम्बन्धि कार्यमा संलग्न भएका र उद्धार गर्नुपर्ने मजदुरको लगत संकलन गरिने निर्णय गरेको हो ।

त्यस्तै माग आवश्यकता बमोजिक तत्काल खाद्यान्न तथा बसोबासको व्यवस्थापन गर्नुपर्ने भएमा व्यवस्थापनका लागि जिल्लाका सबै गाउँपालिका मार्फत सम्बन्धित वडा कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }