मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दशै मनाउन गाउँ जाने बढे, घटस्थापनादेखि हालसम्म तीन लाखले काठमाडौ छोडे


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 192
    SHARES

काठमाडौ, १३ असोज । दशैँका लागि गाउँघर जानेको सङ्ख्या बढ्न थालेको छ । घटस्थापनादेखि अहिलेसम्म झण्डै तीन लाख जनाले काठमाण्डौ उपत्यका छाडेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक गाडीमार्फत झण्डै ३ लाख यात्रु बाहिरिसकेका छन् ।

गएको २४ घण्टामा ७१ हजार सात सय ६३ जना उपत्यकाका विभिन्न नाका हुँदै बाहिरिएका छन् । उपत्यका छोड्नेको सङ्ख्या आजदेखि अझ बढ्ने छ । ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको सङ्ख्या सङ्कलन गरिन्छ ।

यसपालिकाे दशैँंको बेला झण्डै २० लाख जनाले उपत्यका छोड्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }