शनिबार, बैशाख २२, २०८१

बन्दसूचीबारे कांग्रेस पदाधिकारी बैठक जारी


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 168
    SHARES

काठमाडौ, १४ असोज । नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। समानुपातिकतर्फको बन्दसूची सच्याउने विषयमा छलफलका लागि कांग्रेस पदाधिकारी बैठक बसेको हो।

आगामी मंसिर ४ मा हुने निर्वाचनमा समानुपातिकतर्फको प्रारम्भिक बन्दसूचीमा असहमति राख्दै संस्थापनइतर समूह असन्तुष्ट छ। इतर समूहले बन्दसूची नसच्याए विद्रोह गर्नेसम्मको चेतावनी दिएपछि कांग्रेस नेताहरू निरन्तरजसो छलफलमा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }