शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट उत्तर प्रदेश शिक्षामन्त्री कमल वरुणको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, साउन १८, २०७७
  • 534
    SHARES

भारत। उत्तर प्रदेशको शिक्षामन्त्री कमल वरुणको कोरोना संक्रमणबाट निधन भएको छ । गत १८ जुलाईमा कोरोना पोजेटिभ देखिएकी उनको निधन भएको हो ।

उत्तर प्रदेश विधानसभा सदस्य कमल रानी वरुणको पिजिआई अस्पताल लखनउमा उपचार भइरहेको थियो ।

३ मे १९५८ मा जन्मिएकी वरुणको निधनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)