सोमवार, बैशाख २४, २०८१

राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २७, २०८०
  • 116
    SHARES

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आजको बैठक सुरु हुने बित्तिकै राप्रपा अध्यक्ष राजेन्द्रसिंह लिङदेनले बोल्न समय मागेको थिए। तर सभामुख देवराज घिमिरेले आकस्मिक समय हटाएको भन्दै पछि शुन्य समयमा बोल्न अनुरोध गरे। आकस्मिक समय नदिएपछि राप्रपा सांसह्हरु उठेर रोष्ट्रम घेर्न पुगेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }