सोमवार, बैशाख २४, २०८१

नेपाल प्रेस युनियन रसुवाको जिल्ला अध्यक्षमा तामाङ सर्वसम्मत


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ८, २०८०
  • 184
    SHARES
रसुवा।  रसुवा-जिल्लाको कालिकास्थानमा सम्पन्न नेपाल प्रेस युनियन रसुवाको चौथो जिल्ला अधिवेशन आशिष तामाङको अध्यक्षत्तामा सर्वसम्मत सम्पन्न भएको छ।
त्यसैगरी उपाध्यक्षमा सुवास घिमिरे र सचिवमा प्रमोद कुमार तितुङ चयन भएको हो। सहसचिवमा प्रभात तामाङ,कोषाध्यक्षमा अईन्द्र पौडेल सर्वसम्मत चयन भएको हो। कार्यसमितिको सदस्यमा कमल तामाङ र झरना नेपाली चयन भएका छ्न।
त्यसैगरी केन्द्रिय प्रतिनिधिमा गणेश श्रेष्ठ,शशि डङ्गोल,अनु आचार्य,प्रशुनराज गुरुङ र सुशील कोईराला चयन भएका छ्न। प्रदेश प्रतिनिधिहरुमा केशव रिजाल,साधुराम सापकोटा र रिता भट्ट प्रेस युनियनको कार्यवाहक अध्यक्ष शशि डङ्गोलको सभापतित्वमा कार्यक्रमको उदघाटन भएको हो।
त्यसैगरी नेपाली कांग्रेस रसुवाको उपसभापति ओम आचार्यको प्रमुख अतिथ्य र केन्द्रिय प्रतिनिधि एवं प्रेस युनियनको बागमती प्रदेश उपाध्यक्ष श्रीराम नेपालको विशेष अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जिल्लाभरको प्रेस युनियनको सदस्यहरु र विभिन्न संचार क्षेत्रको ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }