आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ‘टुल्की’ आजदेखि देशभर प्रदर्शन हुने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १२, २०८०
  • 273
    SHARES

काठमाडौँ । बहुपति प्रथामा आधारीत चलचित्र टुल्की आज देश भर प्रदर्शन हुने भएको छ ।

निर्माता शेखर लामाले निर्माण गरेको उत्त चलचित्र आज देशभरका सबै हलमा प्रदर्शन हुन लागेको जानकारी दिनुभयो ।

चलचित्रले नेपालको हिमाली क्षेत्रमा परम्परागत कालदेखी चल्दै आएको बहुपति प्रथालाई उजागर गर्न खोजिएको छ ।

उक्त चलचित्र नेपालको हुम्ला, जम्ला, मुस्ताङ, डोल्पा लगाएतका हिमाली क्षेत्रमा छायाङ्कन गरिएको थियो ।

५८ दिन लगाएर निर्माण गरिएको उक्त चलचित्र रु एक करोड २५ लाखमा निर्माण गरिएको निर्माता लामाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)