आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

“आफ्नो देश चाहिन्छ” गीत बजारमा


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ५, २०८०
  • 374
    SHARES

“आफ्नो देश चाहिन्छ” गीत बजारमा

आफ्नो देश चाहिन्छ बोलको गीत सार्वजनिक भएको छ । गीतकार ज्ञानेद्र गदालका देशप्रेमी शब्दहरूलाई लोकप्रिय संगीतकार शम्भुजीत बाँस्कोटाको जादुमाय संगीतले बेरेका छन् । उक्त संगीतलाई दिक्षित पौडेलले सँयोजन गरेकाहुन् ।

कर्णप्रिय स्वरका धनी शिव परियारले यो गीतलाई प्राण प्रतिष्ठा गरिदिएका हुन् भने मिक्सिङ र मास्टरिङ्ग सुजन शाहले गरेका हुन् ।

नारायण जिसिको सिनेमोटोग्राफी रहेको यो गीतमा सागर ज्ञवालीको निर्देशनमा कलाकार यमुना पाण्डेको मोडलिङ्ग रहेको छ भने अमृत चापागाँईले एडिटिङ्ग् गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)