आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर…..’ सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, भदौ १३, २०८०
  • 311
    SHARES

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर…..’ सार्वजनिक भएको छ ।

अनु चौधरीको स्वर रहेको गीतमा संगीत तथा एरेन्ज पुष्कर सुनुवारको छ ।

गीतको भिडियोमा अञ्जली अधिकारी र करिष्मा ढकालको अभिनय रहेको छ । आमाको भूमिका कृष्णकुमारी महत छिन् । प्रशान्त मगरको निर्देशन रहेको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् । प्रवीन भट्टको सम्पादन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)