बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायिका दिपा तामाङको ‘नेपाल प्यारो छ’ गित सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, अशोज ४, २०७७
  • 957
    SHARES

काठमाडौं,४ असोज ।

पछिल्लो समय नेपाली साङ्गीतिक जगतमा अत्यन्तै रुचाईएकी गायिका दिपा तामाङको ‘नेपाल प्यारो छ’ बोलको नयाँ गित सार्वजनिक भएको छ। आमशी उर्वान राईको शब्द तथा संगित रहेको यो गीतको सङ्गीत संयोजन साहस साक्यको रहेको छ । त्यस्तै छायांकन तथा सम्पादन बिनोद मगरले गरेका छन् ।

यस गितको रेकर्डिङ ए वान म्युजिसियन स्टुडियोमा भएको हो । यो गितको रेकर्डिष्ट राजेश श्रेष्ठ हुन भने यो गितलाई मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन।

यो गितको नृत्य कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमशी राईले नै गरेका हुन भने उक्त गितको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)