बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दीपाले ल्याइन् ” मैले कोरेको चित्र”


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ८, २०७७
  • 1.3K
    SHARES

बोस्टन , अमेरिका ८ असोज।

साहित्यकार दीपा राई पुनले ” मैले कोरेको चित्र” बोलको गीति भीडीयो सार्वजनिक गरेकी छिन् |

बिहीबारबाट युट्युवमार्फत सार्वजानिक  भएको उक्त गीतलाई हरि लम्सालले संगीत गरेका छन् भने प्रतापदासले स्वर भरेका छन्|

निकेश खड्काको निर्देशनमा तयार भएको गीति भीडीयोमा नायिका प्रियंका कार्की र नायक आयुशमान देशराजले अभिनय गरेका छन्|

बिशेषतः कविताका क्षेत्रमा कलम चलाउदै आएकी दीपाको प्रस्तुत गीतको निर्माण उनकी आमा बिमला राईले  गरेकी हुन्|

मायामा बिश्वास गर्नेहरूको कथा बोकेको उक्त गीतमा सुन्दर दृश्यलाई कैद गरिएको छ| चलन चल्तिको गीत भन्दा फरक धारमा गीत लेख्दै

आपकी दीपाको भीडीयोलाई बुध्द थापाले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन्|

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)