शुक्रबार, बैशाख २१, २०८१

इन्डियन प्रिमियर लिग अन्तरगत शुक्रबार राति भएकाे खेलमा दिल्ली क्यापिटल्सव्दारा चेन्नाइ सुपर किङ पराजित


  • माउन्टेन खबर
  • शनिबार, अशोज १०, २०७७
  • 349
    SHARES

युएइ, १० असोज।

इन्डियन प्रिमियर लिग अन्तरगत शुक्रबार राति भएकाे खेलमा दिल्ली क्यापिटल्सले महेन्द्रसिंह धाेनीकाे चेन्नाइ सुपर किङलाइ नराम्राेसँग पराजित गरेकाे छ ।  दिल्लीले ४४ रनले सिएसकेलाइ पराजित गरेकाे थियाे ।

टस जितेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे दिल्ली क्यापिटल्सले पृथ्वी शकाे व्यक्तिगत ६४ रनकाे मद्दतले १७५ रन बनाएकाे थियाे । जवाफमा ब्याटिङ गर्न उत्रेकाे सिएसके १३१ रनमै समेटियाे । सिएसकेका धुरन्धर ब्याट्सम्यानहरू एकपछि अर्काे गर्दै सस्तैमा पेभेलियन फर्केका थिए ।

धाेनीले १५, सेन वाट्सनले १४, मुरली विजयले १०, फाफ डु प्लेसिसले ४३, रविन्द्र जडेजाले १२ रन मात्र बनाएका थिए ।

आजकाे खेलमा समेत नेपाली युवा स्पिनर सन्दीप लामिछानेले खेल्ने माैका पाएनन् ।

याे सहित दिल्ली क्यापिटल्सले लगातार २ खेल जितेर ४ अंक बनाउँदै शीर्ष स्थानमा रहेकाे छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }