मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

भारतमा कोरोना भाइरसको संक्रमित संख्या ६० लाख नाघ्यो


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०७७
  • 471
    SHARES

काठमाडौं,१२ असोज । भारतमा कोरोना भाइरसको संक्रमित संख्या ६० लाख नाघेको छ । भारतमा हालसम्म ६० लाख ७४ हजार ७०३ संक्रमित फेला परेका भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी दिएको छ ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि निकै बढेको छ । हालसम्म मृत्यु हुनेके संख्या ९५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट एक हजार ३९ जनाको मृत्यु भएको हो । यससँगै समग्रमा भारतमा मृत्यु हुनेको संख्या पनि ९५ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ८२ हजार १७० नयाँ संक्रमित थपिएका हुन् ।

त्यसैगरी भारतमा कोरोना संक्रमणलाई जित्नेको संख्या  ५० लाख १६ हजारभन्दा बढी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }