बुधबार, बैशाख २६, २०८१

दुई म्यानचेस्टर क्लब सानदार जितसहित क्वार्टरफाइनलमा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 300
    SHARES

लन्डन,१५ असोज । फेरन टोरेसले गरेको पहिलो क्लब गोलको मद्दतमा म्यानचेस्टर सिटीले बुधबार बर्नलीलाई ३–० ले हराएको छ । यससँगै टोलीले लिगकपको क्वार्टरफाइनल यात्रा तय गर्‍यो । म्यानचेस्टर युनाइटेड पनि ब्राइटनलाई ३–० ले हराएर अन्तिम आठ पुग्न सफल रह्यो ।

पेप ग्वार्डिओलाको सिटी यसअघि लिगमा चेस्टरसँग ५–२ ले पराजित रहेको थियो । त्यसलाई बिर्साउन सिटीले बर्नलीलाई उसकै घरेलु मैदानमा हराएको हो । सिटीका लागि टर्फ मुरमा रहिम स्टर्लिङले दुई गोल गरे ।

सिटी लिगकपका पछिल्ला पाँच संस्करणमध्ये चारवटामा विजेता रहिसकेको छ । बुधबारको अर्को खेलमा एभरटनले वेस्ट ह्यामलाई ३–० ले हरायो । कार्लो एन्सेलोटीको एभरटनको यो नयाँ सिजनमा लगातार छैटौं जित हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }