शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लिभरपुललाई हराउदै आर्सनल क्वार्टरफाइनलमा


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०७७
  • 416
    SHARES

काठमाण्डौ,१६ असोज। आर्सनलले टाइब्रेकरमा लिभरपुललाई ५–४ ले हराएर बिहीबार लिगकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रह्यो ।

यसअघि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई ३–१ ले हराएको थियो । बिहीबार दुवै टिमले आफ्ना दोस्रो रोजाइका खेलाडी उतारेकाले खेलको महत्त्व भने कम रह्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)