शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्पेनी ला लिगा

बार्सिलोना र सेभियावीच १–१ को बराबरी


  • माउन्टेन खबर
  • सोमवार, अशोज १९, २०७७
  • 318
    SHARES

म्याड्रिड । बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सेभियासँग १–१ को बराबरी खेलेको छ । यो नतिजापछि दुवै टिमले लिगमा आफ्नो अविजित यात्रा कायम राखे ।

नु क्याम्पमा सेभियाले लुक डे जङको गोलले अग्रता लिएकोमा बार्सिलोनाका लागि फिलिपे कोउटिन्होले बराबरी गोल फर्काए । जारी सिजनमा कोउटिन्होका लागि यो पहिलो लिग गोल हो ।

यसअघि रियल म्याड्रिडले लेभान्टेलाई २–० ले हराएर शीर्ष स्थान ओगटेको थियो । रियलको चार खेलबाट १० अंक भएको छ । बार्सिलोना र सेभिया दुवैको ७र७ अंक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)