बिहिबार, बैशाख २७, २०८१

धातिवाङ्ग वडा कार्यालयलाई ३ रोपनी जग्गा दान


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १२, २०८०
  • 71
    SHARES

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं। ६ धातिवाङ्ग वडा कार्यालयलाई एक परिवारले ३ रोपनी जग्गा दान गरेका छन् ।

धातिवाङ्ग उलेर्नी निवासी स्व पुर्णकला पौडेलको सम्झनामा समाजसेवी व्यक्तीत्व भोजराज पौडेल र उहाँका छोराहरु न्याधिश धनिश्वर पौडेल, रामप्रसाद पौडेल र वेदराज पौडेलले ३ रोपनी जग्गा दान गरेका हुन् । धातिवाङ्गकै इतिहासमा वडा कार्यालयको लागि पहिलोपटक जग्गा दान भएको वडा अध्यक्ष कृष्णपौडेलको भनाई छ ।

उहाँहरुले दिएको जग्गाको मुल्य किन्न परेको भएमा मंहगो हुने भन्दै पौडेल परिवारलाई धन्यवाद दिदैँ स्व। आमाको बैकुण्ठबासको कामना वडा अध्यक्ष पौडेलले गरेका छन् ।

स्व। पुर्णकला पौडेलको २०८० फागुन १० गतेका दिन काठमाडौँंमा निधन भएको हो । उनको परिवार सामाजिक क्षेत्रमा क्रियाशिल परिवार हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }