शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा सहायता वितरणमा सैन्य रणनीति परिवर्तनको माग


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २४, २०८०
  • 52
    SHARES

 

एजेन्सी  । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले गाजामा इजरायलको सैन्य रणनीति र जीवन बचाउनको लागि सहायता वितरणमा परिवर्तन गर्न आह्वान गर्नुभएको छ । उहाँले सहायता दिन पुगेका सात जनाको हत्यापछि इजरायलले गल्ती स्वीकार गरेको भएपनि पर्याप्त नहुने बताउनु भयो ।

 

संयुक्त राष्ट्र संघलाई पनि इजरायली सरकारले गाजामा वितरण गरिएको मानवीय सहायतामा उल्लेखनीय वृद्धि गर्न अनुमति दिने आफ्नो मनसायको बारेमा जानकारी गराएको बताउनु भयो । गुटेरेसले तत्काल मानवीय युद्धविराम, सबै बन्धकहरूको बिना शर्त रिहाइ, नागरिकहरूको सुरक्षा, र मानवीय सहायताको निर्बाध वितरणको लागि अपिल गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }