बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बलिउड नायिका रिया चक्रवर्ती जमानतमा रिहा


  • माउन्टेन खबर
  • बुधबार, अशोज २१, २०७७
  • 668
    SHARES

मुम्बई। लागुपदार्थ मुद्दामा जेलमा परेकी बलिउड नायिका रिया चक्रवर्ती बम्बे हाईकोर्टको आदेशमा बुधवार जमानतमा रिहा भएकी छिन् ।

उनी एक महिनादेखि भायखला जेलबाट मुक्त भएकी हुन् ।

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा जोडिएकी रियालाई एनसिबीले गत सेप्टेम्बर ८ मा लागूपदार्थसँग सम्बन्धित विषयमा अनुसन्धान गर्ने भन्दै गिरफ्तार गरेको थियो ।

यहि मुद्दामा नायिका दीपिका पादुकोण, सारा अलि खान, श्रध्दा कपुर र रकुलप्रितलाई पनि सोधपुछ गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)