मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आजदेखि भरि सिलिण्डर ग्यास बजारमा


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ३०, २०७६
  • 543
    SHARES

आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएको नेपाल आयल निगमले आजदेखि पुरै भरिएको ग्यासको सिलिण्डर बिक्री गर्ने भएको छ ।

निगमले गएको १६ गतेदेखि कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएकोमा आजदेखि पुरै ग्यासको सिलिण्डर बिक्री गर्ने भएको हो ।

शुक्रबार निगम सञ्चालक समितिको बसेको बैठकले आइतबार (आज) देखी पुरै ग्यास सिलिण्डर बिक्री गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }