मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कोषमा हिमालय एयरलाइन्सले दियो १ करोड


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १, २०७७
  • 389
    SHARES

हिमालयले एयरलाइन्सले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ प्रदान गरेको छ । नेपाल र चीन संयुक्त लगानी स्थावना भएको एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आइतबार रकम हस्तान्तरण गरेको हो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले रकम हस्तान्तरण गरेका हुन् । हिमालय एयरलाइन्सको नेपाली लगानीकर्ता यती समूहले यस अघिनै कोषमा १ करोड प्रदान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }