बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भैरहवा र पोखराको डिपोबाट विक्री हुने हवाई इन्धनको मूल्य घट्यो


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २४, २०८१
  • 163
    SHARES

काठमाडौं – भैरहवा र पोखराको डिपोबाट विक्री हुने हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले एक सुचना जारी गर्दै भैरहवाको लागि ९१ रुपैयाँ र पोखराको लागि ७६ रुपैयाँ घटाएको जनाएको हो ।

यसअघि भैरहवा र पोखराको डिपोमा ८६०/ ८६०  रुपैया रहेको थियो । आज रातिबाट नयाँ मुल्य लागु भएसँगै भैरहवाबाट ७६९ र पोखराबाट ७८४ रुपैयाँ कायम भएको छ ।

पोखरा र भैरहवा अन्तराष्ट्रिय विमान स्थल सञ्चालन गर्नका लागि निगमले हवाई इन्धनको आयल निगमका लागत मूल्यमा नै उपलब्ध गराउने निर्णय अनुसार मूल्य घटाएको निगमले जनाएको छ ।

462544728_501967289348653_3073392504461973297_n.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)